Monday 28 November 2011


जती जल चडाएनी बोल्दैनन् कहिले शिलाहरु
भ्रम सधैं भ्रमै रहन्छ खोल्दैनन कहिले लीलाहरु |
शास्त्र कहाँ झुठो हुन्थ्यो,हत्या हिन्सा सिकाउने
साचो सन्त हो भने पोल्दैनन कहिले फिलाहरु |
कालो, सेतो, रातो, हरियो रङ्हरुको खेलमा
.क्रान्ति खोज्ने हातले घोल्दैनन कहिले निलाहरु |
जती जल चडाएनी बोल्दैनन् कहिले शिलाहरु
भ्रम सधैं भ्रमै रहन्छ खोल्दैनन कहिले लीलाहरु |

No comments:

Post a Comment