samadarshi ka vawanaharu
Sunday, 27 November 2011
जिन्दगीको यात्रामा गलेर हुन्न
पश्चतापको ज्वालामा जलेर हुन्न
इमान्दारी भएर कार्य गर्न पर्छ
आफुले आँफैलाई छलेर हुन्न
समयको घाऊ समयले सेक्छ
...
सहन गर्न नसक्दा ढलेर हुन्न
राम्रा सन्तान बन्न सकिन्छ
तर कुपथमा भने चलेर हुन्न
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment